नियम ९
यी नियमहरु लागू हुने
प्रचलित नेपाल कानूनसँग बाझिएमा यी नियमहरुमा लेखिए जति कुरामा सोही बमोजिम हुनेछ र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।